LyricFind Logo
LyricFind Logo
Profile image icon
Lyric cover art

Aaja Feri

Apple Music logo
Deezer logo
Spotify logo
Lyrics
आज फेरी - बिलोम श्रेष्ठ


ए माया सुन न सुन

के कस्तो छ तिमीलाई

आज धेरै याद आयो तिम्रो

सम्झेछौ कि बिर्सिसकेउ मलाई


तिम्रो आँखामा आज फेरी

डुब्न मन लाग्यो तिम्रो सम्झनामा मलाई

तिम्रो धडकनलाई आज फेरी सुन्न मन लाग्यो

तिम्रो अँगालोमा हराई


आज फेरी तिम्रै यादमा छु नि

तिमीलाई सम्झिँदै

हाँसि रहेछु रोइ रहेछु म


ए माया सुन न सुन

यो गीत तिम्रै लागि हो नि

तिम्रा ति सारा झुटा कुरा

याद आउछ आजभोलि पनि


तेही नि माया लाग्छ है

नलाग्ने हैन

तेही नि याद आउछ खै

नआउने हैन


तिम्रो आँखामा आज फेरी

डुब्न मन लाग्यो तिम्रो सम्झनामा मलाई

तिम्रो धडकनलाई आज फेरी सुन्न मन लाग्यो

तिम्रो अँगालोमा हराई


आज फेरी तिम्रै यादमा छु नि

तिमीलाई सम्झिँदै

हाँसि रहेछु रोइ रहेछु म


ए माया सुन न सुन

के कस्तो छ तिमीलाई

छाडी त गइहाल्यौ मलाई

अब खुसी रहनु सधैं

PUBLISHERS

Lyrics © TUNECORE INC, TuneCore Inc.

Share icon and text

Share


See A Problem With Something?

Lyrics

Other