LyricFind Logo
LyricFind Logo
Profile image icon
Lyric cover art

Timi Chhau

Apple Music logo
Deezer logo
Spotify logo
Lyrics
आज पनि सधै गरि
तिमीलाई सम्झिराछु म
के होला भोलि सब माया बोकि
तिमीलाई पर्खिराछु म

थामिदेउ हात छोड्दिन साथ
म कहिल्ये पनि म कहिल्ये पनि
दिन होस या रात सम्झिरहन्छु
म जहिले पनि म जहिले पनि...

तिमी छौ त अरु के नै चाहिन्छ र मलाई
तिमी हौ मेरो खुसि बनिदिने तिमी हौ
तिमी छौ.... तिमी छौ...

तिमीमा नै छु नि म त
खोजि हेर पाईहाल्छौ
तिम्रो आखामा नै म त
डुबिरहन्छु हरेक पल्ट

तिम्रो आवाजमा के छ
मलाई आफ्नो बनाउछ
तिम्रो खुसि ले नै त
मेरो खुसि बढाउछ

तिमी छौ त अरु के नै चाहिन्छ र मलाई
तिमी हौ मेरो खुसि बनिदिने तिमी हौ
तिमी छौ.... तिमी छौ...
तिमी छौ.... तिमी छौ...
तिमी छौ...

PUBLISHERS

Lyrics © TUNECORE INC, TuneCore Inc.

Share icon and text

Share


See A Problem With Something?

Lyrics

Other