आमा हो, यस्तै रैछ छोरीको कर्म
हिजो राति देख्याथेँ सपनीमा, आमा
हिजो राति देख्याथेँ सपनीमा, आमा
हिजो राति देख्याथेँ सपनीमा, आमा
आमा हो, "काम गर्छु म" भन्दा नि मान्थिनौ
कहिल्यै मलाई एक थप्पड हान्थिनौ
हिजो राति देख्याथेँ सपनीमा, आमा
कहिल्यै मलाई एक थप्पड हान्थिनौ
हिजो राति देख्याथेँ सपनीमा, आमा
हिजो राति देख्याथेँ सपनीमा, आमा
आमा हो, मेरो लागि क्या दुःख गर्नु भो
बाबा मैले नचिन्दै मर्नु भो
हिजो राति देख्याथेँ सपनीमा, आमा
बाबा मैले नचिन्दै मर्नु भो
हिजो राति देख्याथेँ सपनीमा, आमा
हिजो राति देख्याथेँ सपनीमा, आमा
आमा हो, रुँदै हेर्छु अतीतका पानामा
पुल्पुल्याउँदै हुर्कायौ सानामा
हिजो राति देख्याथेँ सपनीमा, आमा
पुल्पुल्याउँदै हुर्कायौ सानामा
हिजो राति देख्याथेँ सपनीमा, आमा
हिजो राति देख्याथेँ सपनीमा, आमा