LyricFind Logo
LyricFind Logo
Profile image icon
Lyric cover art

Parkhaai

•

2021

Parkhaai

Apple Music logo
Deezer logo
Spotify logo
Lyrics
पर्ख न, हेर न मलाई तिमी फर्केर
म त यतै बसिरहेछु नि है
कुरा त गरेकै हो एकअर्कालाई कसम ख्वाएर
यहीँ बस्छु भनी जुनीभरिलाई
आउँछौ भनी बसेकै हो तिम्रै लागि पर्खी मायामा
ए, पर्खी मायामा
आउँछौ भनी बसेकै हो तिम्रै लागि पर्खी मायामा
ए, पर्खेर—र—र
अँगाल, सम्हाल हाम्रा सबै सम्झना
तिमी फर्की आउँदा सम्झौँला सँगै
हुनत, हुने नै हो हुने कुरा जे—जस्तो जतै
यहीँ बस्छु पर्खेरै म तिमीलाई
अनौठो—अनौठो लाग्छ जिन्दगी यो
तिमीबिना, तिमीबिना
बिरानो—बिरानो लाग्छ घामपानी यो
तिमीबिना, तिमीबिना, whoa
आउँछौ भनी बसेकै छु तिम्रै लागि पर्खी मायामा
ए, पर्खी मायामा
आउँछौ भनी बसेकै छु तिम्रै लागि पर्खी मायामा
ए, पर्खेर—र—र

PUBLISHERS

Lyrics © Kobalt Music Publishing Ltd.

Share icon and text

Share


See A Problem With Something?

Lyrics

Other

More From This Album

Lyric cover art

Parkhaai

2021

01

Parkhaai

Sajjan Raj Vaidya

02

Sukumbaasi

Sajjan Raj Vaidya

03

Ultaa Paailaa

Sajjan Raj Vaidya

From This Artist